Need Help ?
Call: +977- 026520257

प्रतिबेदनहरु

  • धनकुटा जिल्लाको SSDP ०७३/७४ को कार्यक्रम

    प्रकाशित मिती:  २०७३-०६-०४

    धनकुटा जिल्लाको SSDP ०७३/७४ को कार्यक्रम प्रबोधिकरण मिति २०७३/०५/२६ गते जिल्ला शिक्षा कार्यालयको हलमा जिल्ला अन्तर्गतका शैक्षिक सरोकारवालहरु तथा पत्रकारहरु माझ प्रमुख अतिथि क्षेत्रीय शिक्षा निर्देशक श्री केशवकुमार दाहालज्यूको उपस्थितिमा सार्वजनिकिकरण गरिएको थियो । सोको विवरण तलको फाइल Download  गरी हेर्न सकिनेछ ।

    थप हेर्नुहोस